Select a date and time slot to book an Appointment
Date Of Appointment
sidhakura post बाट
इटहरी । समाज रु’पान्तरण गर्न प’रिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्य’वहारिक रु’पमा देखाएका छन इटहरीका दुई युवा सामाजिक अ’भियन्ता रेग्मी र सेन्च्युरीले । रेग्मी र सेन्च्युरीको परिवारबीचमा स’हमति भए पछि पर म्परागत रुपमा दुई अ’न्तर जातीय समूहका यु’वा–युवतीबीच मागी विवाह गरेर समाजलाई चे’तना मुलक स’न्देश दिएका छन् ।
इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता वस्ती निवासी मिरा रेग्मीबीच विहिबार इटहरीको लाययन्स क्लबको भ’वनमा धु’मधामका साथ पौ’राणिक हिन्दु रि’तिरिवाज अनुसार विवाह गरे । बिद्यमान जा’तीय वि’भेद र छु’वाछुतको अवस्था अझै पनि राष्ट्रको ठूलो चु’नौतीको रुपमा रही आएको नेपाली समाजमा द’लित र गै’रदलितबीच अझै मागी विवाह हुन सक्ने अवस्था आएको छैन ।
स’माजमा अझै पनि द’लित र गै’रदलितबीच ठूलो वि’भेद का’यमै रहेको छ ।तर एक ब्राह्मण समुदायकी छोरी र र द’लित समुदायको छोराबीच मागी विवाह गर्नु नै समाजको लागि पु’रातन वाद बि’रुद्दको ठू’लो र सकरात्मक प’रिवर्तनको प्र’यास हो । बाल स’मूहबाट स्था’नीय स्तरमा स्था’पित हुँदै कलमको माध्यमले जा’तिय वि’भेद र असमान मूल्य मान्यतालाई चिर्दै हा’निकारक म’नोविचार बि’रुद्ध अभियानहरु संचालन गरी सामाजिक रुपमा स्था’पित दुवै स’सक्त युवा सहकर्मी हुन् ।
सो वैवाहिक अवसरमा द’म्पतिलाई आ’शिर्वाद प्रदान गर्न इटहरीका अग्रज, समाजसेवी, मिडिया कर्मीका, न्या’कर्मी, महिला अधिकारकर्मी तथा सचेत युवाहरुको बा’क्लो उपस्थित रहेको थियो। ह’र्षित मु’द्रामा उपस्थिति जनाएका सम्पुर्ण स’मुदायका पाहुनाहरुले नव दम्पतीले अबको युवापुस्तालाई जा’तीय भ्र’मदेखि उ’न्मुख हुनका लागि निकै ठुलो उदाहरण पेस गरेको भन्दै विवाहको शुभकामना दिए ।
समाजमा अहिले पनि जा’तीय छु’वाछूत र अ’न्तरजातीय विवाहकै कारण मृ’त्युहुन पर्ने अवस्थामा आफुहरुले स’माज रुपमान्तरणमा सफल र न’मूना जोडीको स’न्देश दिन द’लित र गै’रदलितबीचको मागी विवाह सुरु गरेको मिरा रेग्मीले बताइन्। मिरालाई साथ दिदै उमेश सेन्च्युरीले भने,‘ हामीले जस्तै मागी विवाहको सु’रुवात सबै युवापुस्ताले गरे ,समाजको वि’भेद केही ह’दसम्म ह’ट्छ । आठ बर्षदेखि अध्ययनको शिल शिलामा अस्ट्रेलिया ब’सोबास गर्दै आएका न’वदम्पतीद्वय सामाजिक न्या’यका लागि स’क्रिय छन् । नविवाहित जोडी उमेश र मिरा बा’ल्यकालबाटै स’कारत्मक प’रिवर्तनका अ’भियन्ताहरु हुन ।
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support