Select a date and time slot to book an Appointment
Date Of Appointment
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका वडा ३ को पाटुमा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ७ का ३० वर्षीय दिनेश सिंह दनुवार रहेको प्रहरीले जनाएका छन् । सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको ना.२ त ८९३२ नम्बरको ट्याक्टर अनियन्त्रित भईे पल्टिएर दुर्घटना भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका अनुसार ओरोलो बाटोमा अचानक ट्याक्टरको अगाडिको दुवै चक्का फुस्किएपछि अनियन्त्रित भएर खसेका चालकलाई टेलरले किचेर मृत्यु भएको थियो ।
दनुवारलाई उद्धार गरेर बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल ल्याइएका दनुवारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
zen1 news बाट
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support