Select a date and time slot to book an Appointment
Date Of Appointment
अर्घाखाँची, मङ्सिर ११ अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरकाे बस नरपानिमा दुर्घटना भएको हो ।दुर्घटनामा परि अहिलेसम्म १० जनाको मृत्यु र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बुटवल अनलाइनलाइ जानकारी दिए। उनका अनुसार मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । बसमा कति यात्रु थिए भन्ने अहिले सम्म खुलेको छैन । थप जानकारी आउन बाँकी।
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support