Select a date and time slot to book an Appointment
Date Of Appointment
नेपालकै शुन्दर, ऐतिहासिक धर्मिक र प्रर्यटकिय क्षेत्र रुरुक्षेत्र धाम रिडी मा नेपाल भ्रमण बर्ष लाई मध्यनजर गर्दै माघेसक्रान्ती को अवसर पारेर यहि पौष २९ गते देखि माघ ९ गते सम्म ऐतिहासिक दोस्रो रुरु महोत्सव को आयोजना हुने भएको छ। महोत्सव ले नेपाल भ्रमण बर्ष लाई समेत टेवा पुग्ने जनाइएको छ,बिश्व सम्पदा सुचिमा सुचित रुरु क्षेत्र एक धार्मिक र प्रर्यटकिय क्षेत्र भित्र प्रदछ,तर भौगोलिक कारणले गर्दा आन्तरिक र बाह्य प्रर्यटक को मात्रा कम हुने भएकाले यस क्षेत्रलाइ प्रर्यटकिय गन्तब्य को रुपमा अघि बढाउदै यसको महत्त्व र यतार्थ लाई विश्व सामु पुर्याउने महान लक्ष का साथ महोत्सव को आयोजना गरिएको छ,। महोत्सव मा यहाँ का कलाकौशल,धार्मिक तथा प्रर्यटकिय क्षेत्रको प्रबर्द्धन ,यहाँ का उत्पादन को प्रचार प्रसार र बिक्री ,लगाएत को लक्ष्य राखिएको छ,साथै महोत्सवमा ख्याती प्राप्त कलाकार को प्रस्तुती,बालुध्यान,कृषि ,व्यापार,जल यात्रा ,लगायत को कार्यक्रम हुने छ ।
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support