Select a date and time slot to book an Appointment
Date Of Appointment
आज सपनीमा तिमिलाई देखे तिमी, मैले देखिन नभन्नु ,
तिम्रो र मेरो जोडि मिलेकै हो तिमी , मिलेन नभन्नु,
तिमिले देशको लागि लड्नु पर्छ तिमी, मैले सकिन नभन्नु,
नेता ज्यु न्यायका निम्ति तिमिले जनता मारेउ तिमी, मैले मारिन नभन्नु,
हे देश भक्त तिमी सत्यको खेलामा हार्यौ तिमी, मैले हारिन नभन्नु,
म तेस्रोपटक गजल लेख्दै छु साथि , मैले बुझिन नभन्नु साथि , यो मिल्दै मिलेन नभन्नु
Ofline Chiranjibi Marasini
Resunga municipality 6
Thulachekmi Gulmi
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support