Select a date and time slot to book an Appointment
Date Of Appointment
काठमाडौं / धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशालालाई यतिबेला देश विदेशबाट सहयोग रकम जुटिरहेको छ ।रंगशाला निर्माणमा अवरत खटिरहेका धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल आफैपनि आर्थिक संकलनको लागि विभिन्न उपायहरू अपनाइरहेका छन् ।
रंगशाला निर्माणमा लाग्ने आर्थिक रकममा थप सहयोग होस् भनि धुर्मुसले पछिल्लो समय ठेलामा सुन्तला, बदाम व्यापार पनि सुरु गरेका छन् । रंगशाला परिसरमा राखिएको उक्त ठेला पसल अहिले धमाधम चलिरहेको छ ।पौष ४ गते शुक्रबार चितवनका स्थनियहरुले रंगशाला परिसरमै आएर रमाइलो गर्दै धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । स्थानियहरुले धुर्मुसलाई पैसाको माला लगाइदिएर दोहोरी गीत गाउँदै रमाइलो समेत गरेका थिए ।
nepalinside बाट
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support